५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको लडाई कोहीसंग नभई लोकतन्त्रको रक्षा र युवाहरुमा शिपमुलक रोजगारी सृजना गर्नका लागि भएको बताएका छन ।
हेटौडा उपमहानगरपालीका वडा नम्बर ५को शान्तिनगर र ६ को कुमाल्टार मा संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समितिले आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले आङ्खनो ५ दशक लामो राजनितिक यात्रामा विकास आङ्खनो लागि पर्यावाची रहेको बताउदै देशमा धार्मिक,शैक्षिक र आर्थिक गतिविधिमा आघात पुगेकोले लोकतान्त्रिक गठबन्धनको आवश्य रहेको बताए । उनले बामपन्थीहरुसंग लोकतान्त्रिक परिपाटि नभएको प्रति कटाक्षय गर्दै लोकतान्त्रिक परिपाटि नभएकाले कसरी देश,समाजको विकास र्गछन भन्ने प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै मकवानपुरको विकासमा आफुले हारे पनि जिते प्रतिवद्ध रहेने बताए ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने भन्दै अब मकवानपुरमा विकास गर्न र जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्न लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए । साथै शाक्यले लोकतान्त्रिक गठबन्धनको जित विकासको लागि भन्दै मकवानपुरमा औद्योगिक,कलकारखानाको विकास हुन नसकेकोले जिल्लामा आर्थिक क्रान्ति आवश्यक रहेक र यो विकासको र सिप,रोजगारीको लडाई भएको बताउदै आर्थिक क्रान्तिको लागि आफु सधै लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
देब बहादुर राई र राजेश बानियाको सभाध्यक्षतामा भएको सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका , राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, नेपाली काँग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाइ ,नेपाली काग्रेस जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ, राजिव सुवेदी ,राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा, राप्रपाका क्षेत्रिय अध्यक्ष ध्रर्वसंजेल, वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई लगायतकाको उपस्थिति रहेको थियो । साथै लोकतान्त्रिक गठबन्धनले उम्मेदवार सहित हेटौँडा ६ को कल्यानटार,पुतलीबजार सहित र हेटौँडा ५ र ४ नम्बर वडाका शान्तिनगर,हुप्राचौर, भैरवरोड लगायतको स्थानमा र्याली सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)