Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

combine-flag-1511267136.jpg


 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को बागमती गाउपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
 नेपाली काँग्रेसका डिल्लीराम घोरासैनीको संयोजक र कृष्ण बहादुर थोकरको सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि कुप नारायण फूयाल  राप्रपाका दिल बहादुर वल, तरुण जिल्ला सचिव सन्तोष सापकोटा लगायतकाको उपस्थिति रहेको थियो ।
  

          हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

 संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रसार समिति हेटौंडा ९ को आयोजनामा ९ नम्बर वडाका नेपाली काग्रेस र रा.प्र.पा.का  अगुवा कार्यकर्ताहरुको भेलाको सम्पन्न भएको छ ।  चुनाव प्रचार प्रसार समितिका संयोजक बिरेन्द्र कुमार लामाको अध्यक्षतामा भएको भेलाले चुनाब प्रचार प्रसार सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ ।

भेलाले तरुण  युवा,विद्यार्थी ,महिला ,श्रमिक परिचालनको लागि अलग अलग उपसमितिहरु गठन गर्नुका  साथै ९ गते शनिबार प्रतिनिधिसभा क्षेत्र नम्बर १का उम्मेदवार कमल थापा  तथा  क्षेत्र १ को ख का प्रदेश सभाका उम्मेदवार असोक शाक्य  लगायतले सम्बोधन गर्ने गरी युवाहरूको बृहत् भेला गर्ने कार्यक्रम तय गरिएको   ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार