Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय

dina-upadhaya-1511267823.jpg


 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रजातन्त्र पुनसर््थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको बताउनु भएको छ ।
संयुक्त लोकतान्त्रिक गठबन्धनले आज भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले २०४८ सालदेखि संसद र स्थानीय निकायमा बामपन्थीले जित्दै आएपनि विकास नगरेको बताउनुभयो ।
उहाँले काँग्रेसले सुरु गरेको भीमफेदीको सोलाभञ्ज्याङ्ग जाने सडकको स्तरोन्नती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने बताउँदै निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनले निरन्तरता पाउने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रचार विभाग सदस्य तेजप्रकाश पण्डितले काँग्रेस बाम गठन्धनसँग नआत्तिएको बताउँदै मधेशी दललाई मूलधारमा ल्याउन विरोध गर्ने नेकपा एमालेसहितको गठबन्धनले अहिले शासकीय स्वरुप परिवर्तन गर्न दुई तिहाईको कुरा गरेकोले आशंका सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटा, समानुपातिक उम्मेदवार पवित्रा विक, काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, २ नम्बर क्षेत्रका निवर्तमान सभापति ईश्वर पौडेल, महाधिवेशन प्रतिनिधि मोमलाल दोङ्ग, शान्ता विक, भीमबहादुर गोम्जा, अर्जुनप्रसाद पुडासैनी, विनिता आचार्यलगायतले बोल्नु भएको थियो ।
नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाका सभापति जब्बरसिं वाइवाको अध्यक्षतामा छबेली, सोलाभञ्ज्याङ्ग र सुपिङ्गमा घरदैलो तथा कोणसभा सम्पन्न भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार