Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

बकैया गाउँपालिका

बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर

20200925_141948-1674832412.jpg

१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ। 

शुक्रबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपरको बकैया- ३ हातिसुडेमा उक्त दुर्घटना हुदा चारजना घाइते भएका हुन्।हातिसुडेबाट फापरबारी तर्फ जादै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो। 

दुर्घटनामा   ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक  मकवानपुर बकेया- ३ हातिसुडे बस्ने १७ बर्षीय हिमाल जिम्बा, बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया-३ बस्ने १८ बर्षीय बासन्त डङ्गोल, सोही मोटरसाइकलमा सवार बकैया-३ बाघमारा बस्ने बर्ष २३ वर्षीय सुजन गुरुङ र सोही मोटरसाइकलमा सवार सोही स्थान बस्ने २२ बर्षीय तिर्थ लामिछाने रहेको मकवानपुर प्रहरीले जनाएको छ।

ना ४१ प ३००८ मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।अन्य घाइतेको पनि हेटौंडा मोडल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
nepali-cricket-team-2-1750308459.jpg

५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750307708.jpg

५ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

हेटौंडा १९ मा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
IMG_1053-1691907138-1750253146.png

४ असार, हेटौंडा। हेटौंडामा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडा १९  नेवारपानीमा...

हेटौंडा १ का वडाध्यक्ष न्यौपाने माथि मोबिल छ्यापियो, कांग्रेस मकवानपुरको भर्त्सना
IMG_20250618_181523-1750250100.jpg

४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...

मनहरी घर भएका *चन्द्रको बारामा बाघको आक्रमणबाट मृत्यु
download-1750228913.jpg

४ असार, हेटौंडा। मकवानपुरको  मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई ...

हेटौंडा १६ बाट ५ जना जुवाडे पक्राउ
102-1750211831.jpg

४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...

स्कटल्याण्ड नेपालसंग पराजित
20250618_070115-1750209399.jpg

४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु...

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1750208384.jpg

४ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घट्यो
gold-1750141887.png

३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...

थप समाचार