Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्सको आयोजनामा बृहत आँखा परीक्षण शिविर हुने

328258772_677188540768823-1675043668.jpg

१६ माघ, हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एसको आयोजनामा माघ १६ गतेबाट तीन दिवसीय आँखा शिविर सञ्चालन हुने भएको छ ।
आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै शिविर मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र बागमतीको मकवानपुर जिल्लाका विभिन्न आठ स्थानमा हुने जानकारी दिएको हो । 
माघ १६ गते बाराको महेश्वपुर, सर्लाहीको हरिवन, माघ १७ गते मकवानपुरको फापरबारी, बाराको भोदाह र इनवसीरा तथा माघ १८ गते मकवानपुरको राक्सिराङ र बसामाडी गुम्बा तथा पर्साको बदन नगर वीरगञ्जमा शिविर हुने भएको हो ।
शिविरबाट करिब १८ सय ५० जना लाभान्वित हुने अनुमान गरिएको छ । शिविरमा करिब ४ सय ३० जना मोतियाविन्दुको विरामी भेटिने र उनीहरुको निःशुल्क आँखा शल्यक्रिया गर्ने गरी तयारी गरिएको लायन्सको एरिया चिफ विकेशलाल श्रेष्ठले जानकारी दिए । 
तेज खोली एण्ड रुइत फाउण्डेशन र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा करिब ११ लाख रुपैयाँ खर्च हुने श्रेष्ठबले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

थप समाचार