Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नर्सिङ संघ मकवानपुर अध्यक्षमा गंगा

326836337_542153607869687-1675091115.jpg

१६ माघ,हेटौंडा। नर्सिङ  संघ मकवानपुरको अध्यक्षमा गंगा दाहाल निर्वाचित भएकी छन् । सोमवार भएको तेश्रो अधिवेशनले दाहालको नेतृत्वमा १५ सदस्य जिल्ला समिती चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला भ्लोन, सचिब अमृता श्रेष्ठ, सहसचिव सुवणा कार्की र कोषाध्यक्षमा सानीकान्छी मोक्तान सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका उत्सब चौलागाईले बताए ।

संघको सदस्यहरुमा अम्वीका पण्डीत, प्रतिमा शाक्य, देवकी खतिवडा, लक्ष्मी भुषाल, शुसिला श्रेष्ठ, सबिता पौडेल, शुष्मा तिवारी, मुना थापा, कृतिका आचार्य लगाएत रहेका छन् ।

 उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले स्वास्थ्य क्षेत्रको बिकासका लागि उपमहानगरपालिका लागिरहेको बताइन् । उनले नर्सिङ पेशको समस्यालाई बुझ्दै स्थानिय सरकार पनि अधि बढ्ने प्रतिबद्धता जनाइन् । महिला भएकै कारण हेपिएर बस्न नपर्ने भन्ने उदाहारण नर्सि· पेशामा रहेका महिलाहरुबाट लिन सकिने भन्दै आगामि दिनमा उपमहानगरपालिका सहयोगि बनेर हिड्न तयार रहेको बताइन् ।

संघका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नर्सिङ संघका केन्द्रीय बरिष्ट उपाध्यक्ष रमेश शुव्वा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का, हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सब चौलागाई, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाई लगाएतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार