Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्याम्पडाडाँमा बृक्षारोपण

327176341_333779899982510-1675092059.jpg

१६ माघ,हेटौंडा। हेटौंडा वडा नम्बर-५ स्थित क्यापाडाडाँमा वृक्षारोपण गरिएको छ। सुन्दर र आक्रर्षक हेटौंडा शहर निर्माण अभियानमा अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा,बृक्षारोपणमा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम लगायतले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन्।

हरीत नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा बिकास गर्ने लक्ष्य राखेकी नगरप्रमुख लामाले कान्तिलोकपथ अन्तरगत हेटौंडा– चौंघडा खण्डको क्याम्पडाँडामा बृक्षारोपण गरिएको हो। हेटौंडा ५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी बृक्षारोपण गरिएको हो । सडक किनारमा हेर्दा आक्रणक देखिने धुपी तथा गोलमोहर फुलको बिरुवा रोपिएको छ । नगरलाई सुन्दर बनाउँनका लागि हरेर महिना बृक्षा रोपण अभियान र हरेका साता ‘ सफा हेटौंडा अभियान’ उपमहानगरले सञ्चालन गरीरहेको छ । हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशब देवकोटाका अनुसार हरेक महिना फरक÷फरक ठाउँमा बृक्षा रोपणको अभियान पनि सञ्चालन गरेको बताए । बृक्षारोपणमा नगर सभा सदस्य सन्तुमाया पाख्रिन, ज्ञानबहादुर थापा, रञ्जीता शिलवाल लगाएत स्थानिय वासिन्दाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

थप समाचार