६ मंसिर, हेटौँडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्रमा पर्ने चेपाङ मार्ग र पर्यटन मार्ग आप्mनो प्राथमिकतामा रहेको बताएका छन् ।
राक्सिराङ–६ शिलाधुनीमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बानियाँले चितवनको भण्डारा हुँदै मकवानपुरको काँकडा छोएर जाने चेपाङ मार्ग र भण्डारा शिलाधुनी डाँडाखर्क हुँदै दामन जोड्ने पर्यटन मार्गको विस्तार आफ्नो प्राथमिकतामा रहेको बताए । कम्युनिष्टहरुसंग भाषण गर्ने कला भएपनि काम गर्ने क्षमता नभएको भन्दै उनले विकासका लागि लोकतान्त्रिक गठबन्धनले विजय हासिल गर्नुपर्नेमा जोड दिए ।
कम्युनिष्टहरुले जित्दा विकास नगर्दा यस क्षेत्रमा तामाङ र चेपाङ समुदायको जीवनस्तर पछि परेको भन्दै सडक, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता अत्यावश्यक पूर्वाधारमा आफुले काम गर्ने बताए । बाम गठबन्धनले सिमान्तकृत चेपाङ समुदायलाई उपेक्षा गरेको भन्दै बानियाँले नेपाली कांग्रेसले चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष सन्तबहादुर चेपाङ र तामाङ समुदायबाट जानकी लामालाई समानुपातिक सूचिमा राखेको बताए ।
नेपाली कांग्रेस काँकडा इकाई सभापति जयबहादुर तितुङको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार सन्तबहादुर चेपाङ, जानकी लामा, कांग्रेस जिल्ला सदस्य भीमसेन महत, राप्रपा क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, राप्रपा जिल्ला सदस्य देव लामा, कांग्रेस क्षेत्रीय सभापति लोक मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनजागरण पार्टी परित्याग गरी ६० जना नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)