Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बेरुजु घटाउन कर्मचारीलाइ आर्थिक मन्त्री थपलियाको निर्देशन

Jagannath-Thapaliya-UML-1675297749.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारी कार्यलयहरुलाई बेरुजु घटाउन निर्देशन दिएका छन् । विभिन्न खर्चपछि बेरुजु धेरै देखिन थालेकोले यसलाई घटाउन विशेष ध्यान दिन उनले निर्देशन दिएका हुन् ।
भौतिक पूर्वाधार बिकास मन्त्रालयको अर्धवार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थपलियाले धेरै बजेट भएको मन्त्रालय भौतिक पूर्वाधार बिकास मन्त्रालय रहेको भन्दै उनले बजेट सहि ठाउँमा कार्यान्वयन गर्ने, बेरुजु नहुने गरी बजेट निकासा गर्ने र त्यसको उपलब्धि पनि अध्ययन हुनुपर्नेमा जोड दिए ।
अर्धबार्षिक समिक्षाको समय भएको अवस्थामा विनियोजित बजेटलाई यथासक्य उपलब्धी हासिल हुने गरी खर्च गर्ने तर्फ ध्यान दिन जरुरी रहेको मन्त्री थपलियाले बताए । प्रदेशको समग्र भौतिक पूर्वधार विकासको लागि मन्त्रालयको कार्यसम्पादन महत्वपुर्ण रहेकोमा जोड दिदैै उनले आयोजना छनोट देखि नै विशेष ध्यान दिन कर्मचारीलाई निर्दशन दिए ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय युवराज दुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव मुकुन्द निरौला, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, बागमती प्रदेशका यातायात पूर्वधार निर्देशनालयका प्रमुख, लगायतका उपस्थति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार