Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हिमालयनको अभिभावक भेला सम्पन्न

Screenshot_20230204_07011-1675473403.jpg

२१ माघ,हेटौंडा। थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलको अभिभावक भेला तथा पुरस्कर वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

भेलाले बिद्यालयका संस्थापक पुरुसोत्तम कार्कीको अध्यक्षतामा बिद्यालय ब्यवस्थापन समितिको चयन गरेको छ ।समितिको सदस्यहरुमा अभिभावकहफुको तर्फबाट सरोज बिष्ट, नवराज कार्की, उर्वशी रायमाझी रहेका छन् । त्यस्तै समितिमा विद्यार्थीबाट सिम्रन खड्का, शिक्षक प्रतिनिधि लक्ष्मी पौडेल रहेका छन् ।समितिमा नगर शिक्षा समितिबाट १ जना र वडा जनाप्रतिनिधिबाट १ जना सदस्य रहने बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका सदस्य सचिब बाबुलाल कार्कीले बताए ।यसैबिच शुक्रबार नै बिद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

बिद्यालयका शिक्षक शुसान्त गोपालीको संयोजकत्वमा भएको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्राध्यापक रामहरि अधिकारी, न्यु भिजन एकेडेमीका प्रधानाध्यापक सुदर्शन कार्की, थाहानगर कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, वडा नम्बर ३ को सदस्य कबिता बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।बिद्यालयकी शिक्षक निशा बिष्टले संचालन गरेको कार्यक्रममा बिद्यालयका संयोजक संगम कार्कीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।बिद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार