७ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनलाई चुनावी अभियानमा सघाउने क्रममा राप्रपा राष्ट्रवादी मकवानपुरले राप्रपा र नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् ।
राप्रपा राष्ट्रवादीले लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा १ का उम्मेदवार कमल थापा र प्रदेश १ का उम्मेदवार धर्मराज लामिछानेलाई सघाउने भएका हुन् । राप्रपा राष्ट्रवादीतर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेदवार रामकृष्ण सापकोटा र प्रदेश १ का उम्मेद्वारहरु चेतनारायण रानाले आफ्नो उम्मेद्वारी स्थगित गरी थापा र लामिछानेलाई समर्थन गर्ने निर्णय गरेका हुन् । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलालाई लोकतान्त्रिक गठवन्धनलाई सहयोग गर्ने प्रतिवद्धता पत्र बुझाएका छन् ।
यस अघि नयाँ शक्तिको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार प्रल्हाद लामिछाने थापालाई सघाउने निर्णय गरिसकेका छन् । लोकतान्त्रिक गठबन्धनप्रति विश्वास बढेकाले पछिल्लो समय विभिन्न पार्टीका उम्मेदवारहरुले सघाउने क्रम बढेको राप्रपा सहायक महामन्त्री वर्तौलाको भनाई छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
