२६ माघ, हेटौंडा । सव डिभिजन वन कार्यालय,हेटौडाको आयोजनामा रातोमाटेमा एक दिवसीय अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । कार्यालयको चालु आव २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । वनमा हुने विभिन्न प्रकारका अपराधहरुलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले सबैको सामुहिक प्रयासबाट मात्रै अपराध नियन्त्रण हुने बताए । गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ र फरेष्टर यदु कुमार घिमिरेले सहजीकरण गरेका थिए ।
गोष्ठीमा अपराध नियन्त्रण गर्न शिखरपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र बहादुर पाख्रिनको संयोेजकत्वमा ९ सदस्यीय अपराध नियन्त्रण सञ्जाल गठन गरिएको छ । समितिको सदस्यहरुमा बालकुमारी थापा, केशव प्रसाद न्यौपाने, सूर्य बहादु घलान, ईश्वर पाख्रिन, लक्ष्मी श्रेष्ठ, रामजी लो, पदम बहादुर लो र सोम बहादुर लामा रहेका छन। गोष्ठीमा विभिन्न सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









