Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मन्त्री श्रेष्ठले गरे यातायात कार्यालय र ट्रायल सेन्टरको अनुगमन

331229967_732736314921396-1676463795.jpg

३ फागुन, हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडामा रहेको यातायात कार्यालय तथा ट्रायल सेन्टरको अनुगमन, निरिक्षण गरेका छन् । मन्त्रालय मातहतका कार्यालयहरुको बुधबार मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन् । 
बागमती प्रदेशमा सबारी चालक अनुमतिको लागि ७० अंकभार लागु भएपछि मन्त्री श्रेष्ठले बुधबार हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात ब्यवस्था कार्यालय तथा हेटौँडा ११ बागथलीमा रहेको ट्रायल सेन्टरको अनुगमन तथा निरिक्षण गर्न पुगेका हुन् । 
उक्त अवसरमा मन्त्री श्रेष्ठले ट्रायल परिक्षा दिदा कार्यबिधी अनुसार ७० अंकमा पास हुने व्यावस्थाको अक्षरस कार्यान्वयन गर्न सम्बन्धित निकायले निर्देशन दिए । उनले ७० प्रतिशत ल्याए ट्रायल पास हुने प्रणालीको सुरुवात भएसँगै सामान्य त्रुटीको कारण परिक्षामा फेल हुने अवस्थाको अन्त्य भएको बताए । 
यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालय अघि बढेको भन्दै यातायात क्षेत्रमा रहेका समस्यालाई समाधान गर्ने विषय आफुहरुको प्राथमिकतामा रहेको मन्त्री श्रेष्ठको भनाई थियो । बागमती प्रदेशमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयबाट मंगलबारबाटै ७० प्रतिशत ल्याएमा उर्तिण हुने प्रावधानको सुरुवात भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार