Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

योजनाको फाइल अगाडि नबढाएको भन्दै वडा अध्यक्ष सिग्देलद्वारा महाशाखा प्रमुख साहलाई गालीगलौज

hetauda-upamahanagar-1676534253.jpg

४ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष नवीन सिग्देलले एक कर्मचारीलाई गालिगलौज गरेका छन् । वडा अध्यक्ष सिग्देलले उपमहानगरपालिकाका महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गरेका हुन ।
बिहीबार कार्यालय प्रवेश गर्ने क्रममा उपमहानगरपालिकाको शहरी विकास महाशाखाका प्रमुखको जिम्मेवारीमा रहेका सिनियर इन्जिनियर शाहलाई आफ्नो काम नगरेको भन्दै वडा अध्यक्ष सिग्देलले गलीगलौजसहित हातपातको प्रयास गरेका हुन् ।
वडा अध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडी नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मुल गेट अगाडी नै अपशब्द प्रयोग गर्दै हातपातको प्रयास गरेको एक प्रत्यक्षदर्शीले बताए । 
कार्यालय प्रवेश गर्दै गरेका शाहलाई आफ्नो योजनाको फाइल अगाडी नबढाउने भए कार्यालयमा नबस्न भन्दै अपशब्द प्रयोग गर्दै गाली गरेको उनले बताए । 
गाली गर्दै कार्यालय परिसरबाट बाहिरिन लागेका वडा अध्यक्ष सिग्देल पुनः फर्कीएर शाह माथि हातपात गर्न अघिसकेका थिए । तर, केही व्यक्तिहरुले उनलाई रोकेर बाहिर पठाएका थिए ।
महाशाखा प्रमुख साह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् । उनीहरुले साहले आफ्नो स्वार्थ राखेर काम नगरेको भए कानुन अनुसार कारवाही गर्नुपर्ने अन्यथा जनप्रतिनीध भएकै भरमा कसैलाई गालीवेज्जती गर्न नहुने भन्दै कारवाहीको माग गरेका छन् ।

hetauda-upamahanagar-1676534252.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार