Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

योजनाको फाइल अगाडि नबढाएको भन्दै वडा अध्यक्ष सिग्देलद्वारा महाशाखा प्रमुख साहलाई गालीगलौज

hetauda-upamahanagar-1676534253.jpg

४ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष नवीन सिग्देलले एक कर्मचारीलाई गालिगलौज गरेका छन् । वडा अध्यक्ष सिग्देलले उपमहानगरपालिकाका महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गरेका हुन ।
बिहीबार कार्यालय प्रवेश गर्ने क्रममा उपमहानगरपालिकाको शहरी विकास महाशाखाका प्रमुखको जिम्मेवारीमा रहेका सिनियर इन्जिनियर शाहलाई आफ्नो काम नगरेको भन्दै वडा अध्यक्ष सिग्देलले गलीगलौजसहित हातपातको प्रयास गरेका हुन् ।
वडा अध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडी नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मुल गेट अगाडी नै अपशब्द प्रयोग गर्दै हातपातको प्रयास गरेको एक प्रत्यक्षदर्शीले बताए । 
कार्यालय प्रवेश गर्दै गरेका शाहलाई आफ्नो योजनाको फाइल अगाडी नबढाउने भए कार्यालयमा नबस्न भन्दै अपशब्द प्रयोग गर्दै गाली गरेको उनले बताए । 
गाली गर्दै कार्यालय परिसरबाट बाहिरिन लागेका वडा अध्यक्ष सिग्देल पुनः फर्कीएर शाह माथि हातपात गर्न अघिसकेका थिए । तर, केही व्यक्तिहरुले उनलाई रोकेर बाहिर पठाएका थिए ।
महाशाखा प्रमुख साह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् । उनीहरुले साहले आफ्नो स्वार्थ राखेर काम नगरेको भए कानुन अनुसार कारवाही गर्नुपर्ने अन्यथा जनप्रतिनीध भएकै भरमा कसैलाई गालीवेज्जती गर्न नहुने भन्दै कारवाहीको माग गरेका छन् ।

hetauda-upamahanagar-1676534252.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार