८ मंसिर, हेटौँडा । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मि उपाध्याय डिनाले वामगठबन्धन एमाले र माओवादी कन्द्रका नेताहरु विच मात्रै भएको बताउँनुभएको छ । क्षेत्र नम्बर एक अन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उपाध्यायले गठबन्धनमा आम सर्वसाधरणको कुनै चासो नरहेको दावी गर्नुभयो ।
दुई कम्युनिष्ट पार्टीहरुले गठबन्धन बनाउँदैमा उनीहरुको जित सुनिश्चित रहेको भनि चलाइएको हल्ला निराधार भएको बताउँदै उपाध्यायले जनता लोकतन्त्रको पक्षमा रहेको ठोकुवा गर्नुभयो । उहाँले कम्युनिष्टहरुको गठबन्धन साम्यावाद उन्मुख भएको जनताले राम्रोसँग बुझेकाले जनताले अव लोकतन्त्रको संस्थागत विकासका लागी लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नें विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेस मकवानपुरका निवर्तमान सभापति एवम निर्वाचन परिचालन समितिका संयोजक रघुरमण न्यौपानेले कम्युनिष्टहरु विकास विरोधि भएको आरोप लागउँनुभयो । उहाँले कम्युनिष्टहरुले सत्ता बाहिर रहँदा गरेका आमहडताल, बन्द र सार्वजनिक सम्पतिको तोडफोडलाई सम्झिना आग्रह गर्दै नेपालमा बन्दको संस्कृती कम्युनिष्टहरुलेनै भित्राएको दावी गर्नुभयो । न्यौपानले मकवानपुरमा पटक पटक जितेका कम्युनिष्टहरुले केही नगरेको दावी गर्दै लोकतान्त्रिक गठबन्धनलाई एकपटक अवसर दिन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस हेटौँडा ११ का वडा सभापति विष्णु खनालको संयोजकन्तमा भएको घरदैलो कार्यक्रममा उम्मेदवार महालक्ष्मि उपाध्याय डिना, निवर्तमान सभापती रघुरमण न्यौपाने, राप्रपाका सिताराम बर्तौला लगाएत नपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)