Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपमहानगरका तथ्याङक संकलकलाई अनुशिक्षण प्रदान

HENAPA-1676636413.jpg

५ फागुन, हेटौंडा । हेटौंडा–बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले नगरका बिभिन्न वडाहरुका तथ्याङक संककका लागि अनुशिक्षण थालेको छ । २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १९ वडाका ३० जना तथ्याङक संकलकहरुलाई अनुशिक्षण गरेको हो । 
अनुशिक्षणका क्रममा संकलकहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिका  सहितको तथ्याङक संकलनका तरिकाहरु सिकाइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् । उपमहानगरले तिन महिना अवधिका लागि नियुक्त गरेको तथ्याङक संकलक टोलीलाई अनुशिक्षणसँगै वडाहरुमा खटाइएको छ । 
अनुशिक्षणमा हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी पाएकोमा बधाई दिर्दै द्रिढताका साथ काम गर्न निर्देशन दिइन् । उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको बिकासमा सहयोग पु¥याउने जोड दिइन् । 
तथ्याङ संकलकमा जागिर खुवाउन सहयोग गर्ने भन्दै मानिस आउँछन् त्यसो होइन आफ्नो क्षमताका आधारमा उपमहानगरले काममा राखेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर कामा लाग्नु पर्ने उनको भनाई थियो । उनले काममा योग्य भएर आएका सबैलाई क्षमताका देखाएर काम गर्न जोड दिइन् । 
अनुशिक्षणमा तथ्याङक संकलनको लागि आवश्य सफ्वयर निर्माणमा सहयोग गरेको यस्थर बेञ्जामिनका सानु घलानले सहजिकरण गरेका थिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख बिष्णुकुमारी लामिछानेको अध्यक्षतामा भएको थियो । 
त्यस्तै नगरप्रमुख लामाले उपमहानगरपालिकाले १९ वटा वडाका लागि नियुक्त गरेको वडा सहजकर्तासँग भेटघाट गर्दै नगरको उद्देश्य र लक्ष्यलाई सम्झेर काममा लाग्न निर्देशन दिइन् । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको थियो ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार