Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सिन्धुलीमा स्थानीय न्यायिक समिति क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

FB_IMG_1677511169904-1677511434.jpg

१५ फागुन,सिन्धुली । स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्र्तक्रिया कार्यक्रम सोमबार सिन्धलीको सिन्धुलीमाढिमा  सम्पन्न भएको छ।  कार्यक्रमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले उद्घाटन गरेका छन्। 

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद शर्माको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सिनधुली जिल्लाका ६ वटा पालिकाका जनप्रतिधि तथा न्यायिक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले हरेक पालिकाको न्याय निरुपणको अधिकार पालिका उपाध्यक्षलाई कानुन र बिधिको शासनको साथै ब्यबहारिक न्याय निरुपणका लागि स्पष्ट रहन आबश्यक रहेको बताए। उनले न्याय सम्पादन गर्ने ब्यक्तिको सहजता तथा गलत न्याय सम्पादन न्युनिकरणको उदेश्य सहित बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमति प्रदेशका १० वटा जिल्लामा क्षमता अभिबृद्धिको सहितको अन्र्तक्रिया सन्चालन गरिने  उदघोष गरेका थिए।  बागमति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव बिनोद भट्टराईले स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्र्तक्रिया कायक्रमको सहजिकरण गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार