१६ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ लामिटारमा लखन थापा बृहत पार्क बन्ने भएको छ । नेपालका प्रथम सहीद लखन थापाको नाममा उनको सालिकसहितको वृहत् पार्क बन्ने भएको हो ।
पार्क निर्माणका लागी ४१ मगर दिवसको अवसरमा सोमबार सिलान्यासको काम समेत भएको छ । पार्कको सिलान्यास बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले संयुक्तरुपमा गरेका छन् ।
पार्क सिलान्यसा गर्दै कार्यक्रमका प्रमुख अतिथि पुलामीले बागमती गाउँपालिकाको समग्र विकासका लागी विगत देखिनै आफुले काम गरिरेहको उल्लेख गर्दै प्रदेश सरकारबाट थप बजेटको निकासाका लागी पहल गर्ने बताए ।
यस्तै पालिकाका घलानले पालिकाभित्रका सबै जातिको भाषा, कला, संस्कार तथा संस्कृति संरक्षणका लागि स्थानीय सरकार सधै प्रतिबद्ध रहेको बताए । उनले आगामी दिनमा मगर समुदायको सम्मानका लागी पालिकाको क्यालेण्डरमै मगर दिवसको दिन विदा उल्लेख गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पार्क करिब अढाई विघा क्षेत्रफलमा बन्ने पार्क निर्माण समितिका संयोजक खड्का बहादुर पुलामीले जानकारी दिएका छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...



-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









