Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाल लेखापढी, कानुन व्यवसायी एसोसिएसन मकवानपुर अर्याल नेतृत्वमा

FB_IMG_1677855095377-1677855574.jpg

१९ फागुन,हेटौंडा। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको अध्यक्षमा पूर्ण प्रसाद अर्याल निर्वाचित भएका छन्।एसोसिएसनको शुक्रबार भएको निर्वाचनबाट अर्याल नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो।

दुईजना प्रतिस्पर्धी रहेको अध्यक्ष पदमा अर्यालले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवी प्रसाद गौतमले २१ मत प्राप्त गरेका थिए ।त्यसैगरी उपाध्यक्षमा शिवराज पुडासैनी निर्वाचित भएका छन् । उनले पनि ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी उर्मिला न्यौपानेले २४ मत प्राप्त गरेकी थिइन् । 

एशोसिएसनको सचिवमा अजित उप्रेती निर्वाचित भएका छन् । उनले ३१ मत प्राप्त गर्दा अर्का उम्मेदवार बासुदेव बानियाँले २६ मत प्राप्त गरेका थिए । एशोसिएसनको अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा सन्तोषी बर्तौला, सह-कोषाध्यक्षमा गीता सुवेदी अर्याल, सहसचिवमा शत्रुधन बैठा चयन भएका छन्। सदस्यहरुमा भने जानुका भुजेल, ध्रुव प्रसाद लामिछाने, राजेश लामा मुक्तान, समाज विष्ट, सरिना भट्टराई, सरिता गोपाली, ज्ञानु परियार चयन भएको निर्वाचन संयोजक प्रकाश लामा थोकरले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार