Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

इस्टु बागमतीमा बर्तौला, मकवानपुरमा रिजाल र हेटौंडामा मिश्र

ssss-1677993324.jpg

२१ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानि हेटौंडामा सम्पन्न संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश, जिल्ला र हेटौंडा नगरको अधिवेशनले क्रमश सुदीप बर्तौला, रामशरण रिजाल र नविन मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
शनिबार हेटौंडामा सम्पन्न तीन तहको अधिवेशनबाट बर्तौला, रिजाल र मिश्र चयन भएका हुन् । बर्तौलाको अध्यक्षतामा प्रदेशको उपाध्यक्ष शोभा बास्तोला पंगेनी (चितवन), शंकर पौडेल (काठमाडौं), नारायण चालिसे (काठमाडौं), विष्णु आले (ललितपुर), सचिव सिएम रिमाल (मकवानपुर), सहसचिवमा कृष्णप्रसाद गौतम (काठमाडौं), कोषाध्यक्षमा शिक्षाराज अधिकारी (चितवन) चयन भएका छन् ।
यस्तै प्रदेश समितिको सदस्यहरुमा स्वर्णलाल गुरुङ, सुचित कुमार ठाकुर, सरोज श्रेष्ठ, नारायण चापागाई, महेश कुमार श्रेष्ठ, नवराज धरेल, पुरुषोत्तम खनाल, विमला शाह, प्रल्हाद गिरी, पूण्यशिला श्रेष्ठ, बुद्ध सापकोटा, शोभा न्यौपाने र धनन्जय जोशी चयन भएका छन् ।
यस्तै रामशरण रिजालको अध्यक्षतामा गठित इस्टु मकवानपुरमाको वरिष्ठ उपाध्यक्षमा समीर ढकाल, उपाध्यक्षमा शुभद्रा सापकोटा, निर्माण गजुरेल, सचिवमा दिपेश लामिछाने, सहसचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दिप्ती महत चयन भएका छन् भने सदस्यहरुमा प्रदीप धिताल, मनोज कुमार मिश्र, राकेश ठाकुर लोहार, समता विडारी र विशाल घिमिरे चयन भएका छन् ।
यसैगरी नवीन मिश्र अध्यक्ष रहेको हेटौंडा नगर इस्टुको उपाध्यक्षमा विधान आचार्य र उमाकुमारी जर्गा, सचिवमा विकेश तामाङ, सहसचिवमा गोपाल घिमिरे र कोषाध्यक्षमा धिरज लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा युवराज बिश्वकर्मा, नवीन परियार, श्रीराम तिमल्सिना र दिपेश अधिकारी चयन भएको नगर अध्यक्ष नविन मिश्रले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार