Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

समाज

हेटौडा-१७ सवारी दुर्घटना: स्कुटर चालक लामाको पनि मृत्यु

20200927_084436-1678270482.jpg

२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको पनि  ज्यान गएको छ। योसँगै उक्त दुर्घटनामा ज्यान जानेको संख्या २ पुगेको छ। 

हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०५ प ७११ नम्बरको स्कुटर  कठायत चोकमा ठोक्किएको थियोे । दुर्घटनामा मोटरसाइकल चालक हटियाका १८ वर्षिय अर्जुन भोम्जनको हेटौंडा अस्पतालमा मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक नुवाकोटको ककनी-४ की २७ वर्षिया जिना लामाको पनि ज्यान गएको छ। लामाको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताएका छन्।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार हटिया रामधोनी बस्ने १६ वर्षिय सुजन घलानको हेटौँडा अस्पतालमा र  स्कुटरमा सवार बागमती –८ शान्तिनगर बस्ने वर्ष २५ की ललिता मगरको टाउकोमा चोट लागेकोले भरतपुरमा  उपचार भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार