१० मंसिर, हेटौँडा । नेपाली कांग्रेसबाट कारवाही गरिएका पूर्व सचिव विष्णु दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै कारवाही गरिएका दाहाल आइतबार एमाले प्रवेश गरेका छन् । उनीसंगै कारवाही गरिएकी शिक्षक संघकी गिता सञ्जेलसहित शिक्षक संघका पितालम्बर बास्तोला एमाले प्रवेश गरेका छन् । दाहाल र सञ्जेललाई नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय कार्यसमितिमा ६ बर्षका लागि साधारण सदस्य समेतबाट कारवाही गरेको थियो । कारवाही फुकुवाका लागि उनले जिल्ला तहदेखि केन्द्रीय तहसम्म दौडधुप गरेपनि फुकुवा नहुने देखेपछि एमाले प्रवेश गरेको हुन सक्ने नेपाली कांग्रेसका एक नेताले बताए ।
एमाले प्रवेश गर्नेमा राप्रपाका पुर्ब जिल्ला सदस्य रामहरी बञ्जरा, कांग्रेसका कार्यकर्ता उत्तम पराजुली, वालक सापकोटा, गंगा लामा, निर्माण ब्यबसायी श्रीकृष्ण कार्की, युवा ब्यबसायी हिमाल पौडेल, राप्रपाका अभिनय घिमिरे, कलाकार कृष्णगोपाल सिंह रहेका छन् ।
नव प्रवेशीलाई एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार विरोध खतिवडा, नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य एबम् मकवानपुर क्षेत्र नम्बर २ प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमालेका प्रदेशसभा सदस्य एबम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहाल, प्रदेश सदस्य रामेश्वर राना, पूर्ब साँसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मुनु सिग्देल सहितका नेताहरुले फुलमाला तथा अबिर लगाएर एमालेमा स्वागत गरेका थिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...
















-1779500375.jpg)
