Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर सभापतिमा पुन: विष्ट

Screenshot_20230311_17495-1678536998.jpg

२७ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर सभापतिमा पुन: ध्रुवबहादुर विष्ट चयन भएका छन् । 
शनिबार भएको नगर सम्मेलनबाट विष्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 
नगर समितिको उपसभापतिमा सपना कँडेल, सचिवमा प्रेम प्रसाद लामिछाने र कोषाध्यक्षमा सम्झना पुडासैनी रहेका छन् । सदस्यहरुमा सन्तोषी बर्तौला, राम प्रसाद न्यौपाने, हरिबहादुर कुँवर, मञ्जु धमला, बिष्णु सुनार, रामबिक्रम थापा र बिनोद पौडेल रहेका छन् । त्यस्तै, नगर सल्लाकारमा दामोदर दाहाल, बिष्णुलाल महर्जन, उद्धब पराजुली, महेन्द्र श्रेष्ठ चयन भएका छन् ।
नगर सभापति ध्रुवबहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, विन्दबासिनी कंसाकार, प्रदेश सभापति डा. अच्युतम लामिछाने, प्रदेश उपसभापति दिनेश हुमागाई, प्रदेश महामन्त्री गिता बराल, बागमती प्रदेश प्रवक्ता उत्सव अर्याल, मकवानपुर संयोजक भरत पराजुली, पूर्व प्रदेश कोषाध्यक्ष टाकाराज थापा, निवर्तमान जिल्ला उपसंयोजक निराजन वर्तौला,  निवर्तमान जिल्ला सदस्य नवराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँपालिकाका नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

थप समाचार