Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राहत शिक्षक जिल्ला समिति मकवानपुरको अध्यक्षमा तिमल्सिना

Screenshot_20230311_20354-1678546387.jpg

२७ फागुन, हेटौंडा । नेपाल राहत शिक्षक जिल्ला समिति मकवानपुरको अध्यक्षमा जीवन तिमल्सिना सर्वसम्मत चयन भएका छन् । छैठौं जिल्ला अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 
समितिको उपाध्यक्ष महिलामा निर्मला सिंतान, उपाध्यक्षमा रामशरण दहाल र निराजन गाेपाली, सचिवमा शम्भु पराजुली, सहसचिवमा बद्री बानियाँ, काेषाध्यक्षमा हेम बहादुर बिक र सह-काेषाध्यक्षमा छमकला बस्नेत रहेका छन् । 
सदस्यहरुमा मन्दिरा घिमिरे, वसुन्धरा गाैतम, भगवती कटेल, शुसिला लामा, जाेग बहादुर घलान, रामकुमारी बस्नेत, दिपक कुमार थापा, दिपक राज बर्तौला, सर्मिला पाैडेल, सुर्दशन पाैडेल, ज्ञान बहादुर थापा, लालु रूम्बा, रूद्र दहाल, हरेराम थापा, राजन घाेरासाइनी रहेका छन् । त्यसैगरी, सदस्यहरूमा करिना बल, राजु थापा, निमा केसी, सुनिता लामा, रामकुमार अधिकारी रहेका छन् । 
केन्द्रीय प्रतिनिधिमा लक्ष्मी कुमारी श्रेष्ठ चयन भएकी छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार