Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

अध्ययनको मज्जा लिन भोलिबाट हेटौंडामा 'किताब घर'

FB_IMG_1678608863967-1678608927.jpg

२८ फागुन,हेटौंडा ।  किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले हेटौंडामै मज्जाले किताब अध्ययन गर्न पाउने भएका छन्।भोलीबाट हेटौंडामा संंचालन आउने किताबघरले अध्ययनको मज्जा लिन मिल्ने अवसर  प्रदान गरेको हो। 

हेटौंडा-४ स्थित भुटनदेवी माविको भैरवरोडस्थित सटरमा साहित्यिक पुस्तकहरु सहितको किताब घर  फागुन २९ गते सोमबारबाट  संचालन आउने भएको हो। कवि तथा पठन संस्कृतिका विकासमा लागिपरेका छवि अनित्यले किताबघर संचालनमा ल्याउने भएका हुन्। 

भोलिबाट सुरु  उक्त किताबघरमा हाललाई विद्यालय तथा कलेजका पाठ्यक्रमअनुसारका पुस्तक नराखिने तथा विशेषतः बालबालिकामा पठन संस्कृतिको विकासका लागि पुस्तकहरु पाइन अनित्यले बताएका हुन्। त्यससँगै  युवा तथा अन्य उमेर समूहलक्षित साहित्य, राजनीति, धार्मिक, ऐतिहासिक आदि पुस्तकहरु उपलब्ध हुनेछन् । किताब घरमा ४० जनाको हाराहारिमा रहेर पाठकले अध्ययनको मज्जा लिन सक्ने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार