१० मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको हेटौँडा १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा कोणसभा र पदमपोखरीको विभिन्न स्थानमा घर दैलो कार्यक्रम भएको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पती सहित विभिन्न टोलटोलमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।
घरदैलो पछि पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले मकवानपुरको विकासको र १५ बर्ष लामो बामपन्थीहरुको नक्कली विकासे एजेन्डाको अनत्यकालागी लोकतान्त्रिक पक्षधरहरुलाई भोट दिन आग्रह गर्नुभयो । यस्तै राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले बाम गठबन्धनले मकवानपुरे जन्तालाई विकासको ढोङ् रचेर भ्रममा राखेको भन्दै मकवापुरमा लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताए ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपी लाल विक, काँग्रेस नेतृ उमा दाहाल, काँग्रेस प्रवक्त प्रदिप कोईराला , लोकतान्त्रिक गठबन्धन १३ नम्बर प्रचार प्रसार संयोजक बिष्णु थिङ् लगायत टोल प्रचार प्रसार समिति सहित गठबन्धनमा आवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । घरदैलो र कोणसभा कार्यक्रम मार्फत काँग्रेस नेता चम्फु रत्न लामाले मतदाता शिक्षा दिएका थिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
