Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

समाज

मकवानपुरको बकैयामा टिपर पल्टियो,चालकको मृत्यु

accident-4-1678854227.jpg

साङ्केतिक फोटो

१ चैत,हेटौंडा ।  मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ।

बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् स्थित भित्र कच्चि सडक खण्डमा चुन ढुङ्गा लिन जादै गरेको  ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर खोल्सामा खस्दा चालकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साझ भएको दुर्घटनामा मकवानपुरगढी  वडा नम्बर–२ घर भएका चालक २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लिग-२ सिरिज अन्तर्गत आज नेपाल र नामिबिया भिड्ने
20240221_072123-1708479428.jpg

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ...

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल शुरु
Nepali-Congress-Maha-sami-1708479024.jpg

९ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । बैठकमा आजबाट यसअघि पेश भएका प्रतिवेदनमाथि छलफल...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1708478210.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम...

लघुवित्त पीडितहरू आन्दोलनका लागि काठमाडौँ आइपुगे
Screenshot_20240220_19374-1708437188.jpg

८ फागुन, काठमाडौं ।  देशभरका लघुवित्त पीडितहरू पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।  बुधबारबाट...

रथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Screenshot_20240220_19094-1708435512.jpg

८ फागुन, काठमाडौं ।  रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।...

त्रिभुवन विमास्थलबाट सुनसहित एक पक्राउ
Arrested-1708414720.jpg

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ...

मंगलबार सुनचाँदीको मूल्य स्थिर
2277822-1708414234.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ...

एसईईका विद्यार्थीलाई विद्यालयबाटै खानाको व्यवस्था
IMG-20240220-WA0016-1708412732.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी...

दोलखा केन्द्रबिन्दु बनाएर ४.१ को भूकम्प
images-1708399099.jpg

८ फागुन, चरिकोट। मंगलबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जादा...

थप समाचार