मन्दिरलाई डस्टविन हस्तान्तरण गर्दै श्रेष्ठ र उनकी छोरी
३ चैत,हेटौंडा । हेटौंडाका युवा समाजसेवी तथा व्यवसायी विकेशलाल श्रेष्ठले हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिरलाई डस्टविन र हेटौंडाकै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
विभिन्न सामाजिक काममा सकृया उनले आफ्नो ६ बर्षीया छोरी विभियानको नाममा स्थापना भएको विभियाना फाउन्डेसन मार्फत मन्दिरलाई ६ थान डस्टविन सहयोग गरेका हुन।
उक्त ६ थान डस्टविन श्रेष्ठ र उनकी ६ बर्षीया छोरी विभियाना श्रेष्ठले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए।पर्यटकिय क्षेत्रको रुपमा विकसित हुदै गएको मन्दिरमा फोहोर व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले डस्टविन सहयोग गरेको बताए। डस्टविन हस्तान्तरण कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ,७ नम्बर वडाध्यक्ष दामोदर गौतम, संगालो टोल विकास समिति पुर्व अध्यक्ष दिलीप सुवेदी,वर्तमान अध्यक्ष वेद प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो।
त्यसैगरी गरी उनले बिहीबार हेटौंडा-११ गोल्फेनटारमा रहेको शंकरज्योती आधारभूत विद्यालयका करिब ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। उनले विभियाना फाउन्डेसन मार्फत उक्त साम्रगी सहयोग गरेका हुन्। उक्त फाउन्डेसनले जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक साम्रगी सहयोग गर्दै आएको छ।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




