Email :- prastakhabar@gmail.com
समाज

विकेशलालले गरे मन्दिरलाई डस्टविन र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

FB_IMG_1679040915407-1679041151.jpg

मन्दिरलाई डस्टविन हस्तान्तरण गर्दै श्रेष्ठ र उनकी छोरी

३ चैत,हेटौंडा । हेटौंडाका युवा समाजसेवी तथा व्यवसायी विकेशलाल श्रेष्ठले हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिरलाई डस्टविन र हेटौंडाकै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। 

विभिन्न सामाजिक काममा सकृया उनले आफ्नो ६ बर्षीया छोरी विभियानको नाममा स्थापना भएको विभियाना फाउन्डेसन मार्फत मन्दिरलाई ६ थान डस्टविन सहयोग गरेका हुन।

उक्त ६ थान डस्टविन श्रेष्ठ र उनकी ६ बर्षीया छोरी विभियाना श्रेष्ठले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए।पर्यटकिय क्षेत्रको रुपमा विकसित हुदै गएको मन्दिरमा फोहोर व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले डस्टविन सहयोग गरेको बताए।  डस्टविन हस्तान्तरण कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ,७ नम्बर वडाध्यक्ष दामोदर गौतम, संगालो टोल विकास समिति पुर्व अध्यक्ष दिलीप सुवेदी,वर्तमान अध्यक्ष वेद प्रसाद भट्टराई  लगायतको उपस्थिती रहेको थियो। 

त्यसैगरी गरी उनले बिहीबार हेटौंडा-११ गोल्फेनटारमा रहेको शंकरज्योती आधारभूत विद्यालयका करिब ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। उनले विभियाना फाउन्डेसन मार्फत उक्त साम्रगी सहयोग गरेका हुन्। उक्त फाउन्डेसनले जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयका  विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक साम्रगी सहयोग गर्दै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार