Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विकेशलालले गरे मन्दिरलाई डस्टविन र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

FB_IMG_1679040915407-1679041151.jpg

मन्दिरलाई डस्टविन हस्तान्तरण गर्दै श्रेष्ठ र उनकी छोरी

३ चैत,हेटौंडा । हेटौंडाका युवा समाजसेवी तथा व्यवसायी विकेशलाल श्रेष्ठले हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिरलाई डस्टविन र हेटौंडाकै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। 

विभिन्न सामाजिक काममा सकृया उनले आफ्नो ६ बर्षीया छोरी विभियानको नाममा स्थापना भएको विभियाना फाउन्डेसन मार्फत मन्दिरलाई ६ थान डस्टविन सहयोग गरेका हुन।

उक्त ६ थान डस्टविन श्रेष्ठ र उनकी ६ बर्षीया छोरी विभियाना श्रेष्ठले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए।पर्यटकिय क्षेत्रको रुपमा विकसित हुदै गएको मन्दिरमा फोहोर व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले डस्टविन सहयोग गरेको बताए।  डस्टविन हस्तान्तरण कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ,७ नम्बर वडाध्यक्ष दामोदर गौतम, संगालो टोल विकास समिति पुर्व अध्यक्ष दिलीप सुवेदी,वर्तमान अध्यक्ष वेद प्रसाद भट्टराई  लगायतको उपस्थिती रहेको थियो। 

त्यसैगरी गरी उनले बिहीबार हेटौंडा-११ गोल्फेनटारमा रहेको शंकरज्योती आधारभूत विद्यालयका करिब ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। उनले विभियाना फाउन्डेसन मार्फत उक्त साम्रगी सहयोग गरेका हुन्। उक्त फाउन्डेसनले जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयका  विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक साम्रगी सहयोग गर्दै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

अर्थ मन्त्रालयमा मरासिनी, पुष्करको प्रधामन्त्री कार्यालयमा सरुवा
Meeting-1713776115.jpg

१० बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीको सरुवा गरेको छ । बैठकले...

थप समाचार