Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विश्वज्योतिको भवन उदघाटन

20171127_133958-1511773895.jpg

११ मंसिर, हेटौंडा । विश्वज्योति अाधारभुत विद्यालयको हेटौंडा-१५ चिप्लेटीको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेश श्रेष्ठको प्रमुख अातिथ्यता एवम् विद्यालयका अध्यक्ष चन्द्रबहादुर घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू कुलप्रसाद गौतम र शिवप्रसाद गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा बालकल्याण नेपालबाट विद्यार्थीका लागि स्वेटर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पूर्व प्रधानाध्यापक कुलप्रसाद गौतम, जनज्योति मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति भोगेन्द्र लुईटेल, चुरियामाई माविका अध्यक्ष सुनिल मोक्तान, जिल्ला शिक्षा कार्यालय भुकम्प पूर्ननिर्माण कार्यान्वयन ईकाईका प्रमुख नारायण पौडेल, शिक्षक अभिभावक संघका पूर्ब अध्यक्ष बीरमान घलान, शिक्षिका दुर्गा घलान लगायतले मन्तव्य गरेका थिए ।

२ कोठे भवन २० लाख रूपैया लागतमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक रिपुप्रसाद गौतमले बताए । मकवानपुर र बाराको सिमानामा रहेको विद्यालयमा २ सय ६० विद्यार्थी अध्ययनरत छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार