Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

मकवानपुरका ७ क्याम्पसमा आज स्ववियु निर्वाचन

1679185661740-1679186010.jpg

५ चैत,हेटौंडा । मकवानपुरको विभिन्न स्थानमा रहेको ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ।

हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पस,वन विज्ञान अध्ययन संस्थान,हेटौंडा क्याम्पस,वंशगोपाल क्याम्पस, हटिया जनप्रिय क्याम्पस,मनहरी क्याम्पस,निर्मल बहुमुखी क्याम्पसमा   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। पालुङ बहुमुखी क्याम्पसमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। नेपाल विद्यार्थी संघ,माओवादी निकट अखिल क्रान्तिकारी संयुक्त गठबन्धन सहित चुनाव तालमेल गरेका छन् भने। एमाले निकट अनेरास्ववियु,विप्लव निकट क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियु विच ७ वटै क्याम्पसमा तालमेल रहेको छ। सम्बन्धित क्याम्पसले  निर्वाचनको तयारी पुरा भएको बताएका छन् भने मकवानपुर प्रशासनले सम्भावित घटनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्मलाई तोकेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार