Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडाका ३ क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु

FB_IMG_1679193377934-1679194451.jpg

हेटौंडा क्याम्पसमा सुरु भएको मतदान

५ चैत,हेटौंडा  ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ स्थानका क्याम्पस मध्य हेटौंडामा रहेका ३ वटा क्याम्पसमा मतदान कार्य सुरु भएको छ। हेटौंडा-४ मा रहेको हेटौंडा क्याम्पस,हेटौंडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा-६ मा रहेको वंशगोपाल बहुमुखी क्याम्पसमा निर्धारित समय ८ बजेबाट निर्वाचन सुरु भएको त्यहाँ रहेका हाम्रा सहकर्मीहरुले जनाएका छन्। 

हटिया जनप्रिय,मनहरी,वन विज्ञान अध्ययन संस्थान र निर्मल बहुमुखी क्याम्पसमा भने यो समाचार तयार पर्दा सम्म निर्वाचन सुरुहुन नसकेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्। स्ववियु निर्वाचनमा सम्भावित घटनालाई मध्यनजर गरेर प्रहरी निरीक्षकहरुको कमाण्डमा नेपाल र सशस्त्र प्रहरी सहितको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन्। शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयले बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्मलाई मतदानको समय निर्धारण गरेको छ। 

FB_IMG_1679197089083-1679197171.jpg

समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार