Email :- prastakhabar@gmail.com
राजनीति

त्रि वि केन्द्रीय क्याम्पसमा ने वि संघका झा विजयी

FB_IMG_1679234077073-1679234562.jpg

विजयी श्यामराज झा

५ चैत,काठमाडौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका स्वतन्त्र विद्यार्थी युनियन (स्‍ववियु) सभापति उम्मेदवार श्यामराज ओझा विजयी भएका छन्।

ओझाले  ९६२ मत पाएका छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाए।१३ वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिएको थियो।केन्द्रीय क्याम्पसमा ३४०४ जना मतदाता छन्। तर जम्मा २ हजार ७५ जनाले मतदान गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार