Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

वन विज्ञानको सभापतिमा नेविसंघका दिपेन्द्र विजयी

dess-1679289813.PNG

६ चैत, हेटौंडा । मकवानपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वन विज्ञान अध्यय्न संस्थानको स्ववियुमा कांग्रेस निकट विद्यार्थी संगठनका दिपेन्द्र कडेँल सभापतिमा निर्वाचित भएका छन् । 
उनले अनेरास्ववियुका सभापतिका उम्मेदवार अरुण अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् । कडेँलले २१४ मत पाउँदा अधिकारीले १०२ मत पाएका छन् । 
कडेँल नेविसंघ, अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए भने अधिकारी एमाले र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए ।
यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका किस्मत रेग्मि र कोषाध्यक्षमा क्रान्तिकारीकी दिपना खड्का मगर विजयी भएकी छन् । उनीहरुले क्रमश २०६ र २१३ मत पाएका छन् । 
यसैगरी स्ववियुको कार्यसमिति सदस्यहरुमा क्रान्तिकारीका छत्र शाही, प्रेम बस्नेत र रोशनी परियार तथा नेविसंघबाट सुमित्रा रजान मगर र कृष्णप्रसाद सुवेदी भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. ललितकुमार लाल दासले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको आव २०८१/०८२ को बजेट बक्तव्यको पूर्ण पाठ
Budget3-1718461130.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब
Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

थप समाचार