Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतन्त्र संस्थागत गर्न वामगठबन्धनको जित अनिबार्य : पौडेल

Dormani-1511788461.JPG

११ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले लोकतन्त्र संस्थागत गर्नका लागि वामगठबन्धनको जित अनिबार्य भएको बताएका छन् । 
मंसिर २१ गते हुने निर्बाचनको लागि प्रचारप्रसारमा हेटौंडा १२ मा जनताको घरदैलोमा पुगेका पौडेलले लोकतन्त्रको रक्षा वामगठबन्धनले मात्र गर्ने बताए । लोकतन्त्रको स्थापनाको लागि वामशक्तिको निर्णायक भुमिका रहेको भन्दै पौडेलले मकवानपुरलाई वामगठबन्धनको लालकिल्ला बनाउनुपर्ने बताए । अहिले संविधान बनाउन वामशक्तिहरु एक भएको स्मरण गर्दै उमेद्वार पौडेलले संबिधानको स्थायित्व पनि वामगठबन्धनले मात्र गर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एबम् निर्बाचन परीचालन कमिटिका संयोजक मुनु सिग्देल, समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका सहसंयोजक भिम पाख्रिन, हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटिका संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई, हेटौंडा ९ का वडाध्यक्ष लक्ष्मण भण्डारी लगायत एमाले तथा माओवादी केन्द्रका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार