Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

ईन्द्रसरोबर गाउँपालिका

मकवानपुरको ईन्द्रसरोबरमा महिलाले लगाइन आफ्नै जिउमा आगो

1577332611aago-jalera-1679808266.jpg

साङ्केतिक फोटो

१२ चैत,हेटौंड ।  मकवानपुरको ईन्द्रसरोबरमा एक महिलाले आफ्नो शरीरमा आगो लगाएकी छिन्। ईन्द्रसरोबर –४ छाप घर भएकी ३३ बर्षीया सुमिना डिमडुङ्ले आफ्नो शरीरमा आगो लगाएकी हुन्।   

उनले शनिबार घरायसी बिबादका कारण घरमै रहेको डिजेल खन्याएर आगो लगाएकी मकवानपुर प्रहरीले जनाएको छ।उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम रहेको  मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी  नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएका छन्। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएइको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन
Screenshot_20240525_16224-1716633485.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् । हेटौंडा-१६...

गुप्तेश्वरी टोल विकासद्वारा गमला वितरण
df-1716624974.jpg

१२ जेठ, हेटौँडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण...

मकवानपुर कांग्रेस क्षेत्र नम्बर १ आयोजनामा कार्यकर्ता प्रशिक्षण सुरु
congress-1716625666.JPG

१२ जेड । हेटौँडा । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम...

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित
20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम...

एमाले अध्यक्ष ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता
kp-oli-5-1716601325.jpg

१२ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी...

सनराइजर्स हैदराबाद आईपीएलको फाइनलमा प्रवेश
7aaasrco_srh-bcci_625x300-1716600743.jpg

१२ जेठ, हेटौंडा । राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश...

मकवानपुरको मनहरीमा बँदेलको आक्रमणबाट एक युवक घाइते
images(10)-1716600635.jpg

१२ जेठ, हेटौंडा। मकवानपुरमा बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन्।शुक्रबार मकवानपुरको मनहरी-८ गुरुङटोलका २४...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
mausam_badali-1671161633-1716600104.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको...

हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु
images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...

थप समाचार