Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस निकट मजदुर संघ मकवानपुर अध्यक्षमा मोक्तान

FB_IMG_1679847592541-1679850599.jpg

१२ चैत,हेटौंडा । नेपाली कांग्रेस निकट रहेको  नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा गोकुल मोक्तान चयन भएका छन्। समितिको आज सम्पन्न दाेस्राे अधिवेशनले माेक्तानकाे नेतृत्वमा १०  कार्यसमिति निर्विरोध चयन गरेको छ। समिति उपाध्यक्षमा नवराज घिमिरे,खडानन्द चौलागाईं (अगोर) सचिवमा ईन्द्र गुरङ रहेका छन्। 

कांग्रेस मकवानपुरका सचिव भिमसेन महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर जिल्ला अध्यक्ष यमबहादुर श्रेष्ठ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह-कोषाध्यक्ष चेत प्रसाद गाैतम(अर्जुन)नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका प्रमुख सल्लाहकार जगन्नाथ गाैतम बागमती प्रदेशका अध्यक्ष प्रकाश मगर, संघका बागमती प्रदेशका काेषाध्यक्ष दिपक कुमार रिमाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेशका अध्यक्ष शंकर थापा लगायतको आतिथ्यता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार