Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाल शिक्षक संघ बागमती प्रदेश सिंखडाको नेतृत्वमा

FB_IMG_1679921244179-1679921404.jpg

१३ चैत,हेटौंडा  । नेपाल शिक्षक संघ वाग्मती प्रदेशको अध्यक्षमा दीपक सिंखडा निर्वाचित हुनुभएको छ । आइतबार राति प्रेदेशको राजधानी हेटौंडामा सम्पन्न निर्वाचन प्रकृया अन्तर्गत सिंखडा संघ बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।सिंखडा राजेन्द्र अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन संयोजक दिपकलाल खतिवडाले जनाएका छन्। 

यसैगरी संघको बागमती प्रदेश वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद दाहाल, उपाध्यक्ष (महिला)मा कमलाकुमारी थापा, खुला उपाध्यक्षमा दीपशंकर चौलागाइँ र अनिलकुमार झा,निर्वाचित भए भने महाचिवमा राजेशराज महत निर्विरोध निर्वाचित भएको जनाइएको छ।त्यसैगरी महिला महासचिव अर्थमा शान्ति गजुरेल पनि निर्विरोध निर्वाचित भए। उपमहासचिव खुलामा रुद्रकुमार धमला, उपमहासचिव अर्थमा अर्जुनप्रसाद लामिछाने निर्वाचित भएका छन्। 

उपमहासचिव महिलामा रश्मी तामाङ निर्विरोध निर्वाचित हुँदा उपमहासचिव समावेशीमा ओमप्रकाश बन्जाडे र भेषराज थापा  त्यसैगरी खुला सदस्यमा  दुर्गादेवी गुरुङ, रामबहादुर घ्यावा, कमल गुरुङ, ज्ञानेन्द्र बर्ताैला, बिर्जबहादुर घोले, सुनीता नेपाली, केशवबहादुर डोटेल, दीपेन्द्र रेग्मी, ज्ञानेन्द्रप्रसाद सन्जेल, बलराम गिरी र श्रीकृष्ण केसी निर्वाचन भएका छन्। 

महिला सदस्यमा  गीता न्यौपाने, शकुन्तला त्रिपाठी, कल्पना मोक्तान र मुना नांगिला पन्त निर्वाचन भएको जनाइएको छ। चैत्र ११ र १२ गते दिन सम्म चलेको संघ बागमती प्रदेश अधिवेशनको कांग्रेस उप सभापति एव प्रतिनिधिसभा सदस्य धनराज गुरुङले उद्घाटन गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार