१२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्र्बहादुर बानियाँले अब मतदाताले आफ्नो क्षेत्रको विकास गर्ने उम्मेदवारलाई मात्रै भोट दिनेमा आफु ढुक्क रहेको बताएका छन् ।
लेवटमा मंगलबार भएको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै बानियाँले विगतमा भोट दिएकाले काम नभई कुरामात्रै गरेकाले मतदाता रुष्ट बनेको भन्दै यसपटक विकास गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताए । उनले सामाजिक सञ्जाल र संचारमाध्यमबाट मतदाताले गफमात्रै गर्ने बाम गठबन्धनका उम्मेदवारलाई चिनिसकेको बताउँदै यसपटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दावि गरे ।
उनले विगतदेखि नै काम गरेकाले मतदाताहरुले आफुलाई मत दिने अठोट गरेको भन्दै मकवानपुरको २ वटै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनप्रति मतदाताको आकर्षण बढेको बताए । कार्यक्रममा क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । मंगलबार पहिलो...
२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश...
२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली...
२२ मंसिर, हेटौँडा । । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको...
२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...
२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको...
२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख...
२२ मंसिर, हेटौंडा । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई...
२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश,...
११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
११ मंसिर,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साझ हेटौडा- ४ कर्रा...
१३ मंसिर,हेटौँडा । हेटौंडा १३ टुटेपानीमा इट्टा बोकेको ट्रक पल्टिएको छ । शनिबार बिहान बाराबाट इट्टा बोकेर...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ।...
२१ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य तत्काललाई स्थगन गरेको जनाएको छ । आइतबार...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट...


















