१२ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनले हेटौँडा ४ र १५ नम्बर वडाको विभिन्न स्थानमा मंगलबार चुनाव सभा तथा घर दैलो कार्यक्रम गरेको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्य र राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंह सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडानम्बर ४ को हुप्राचौर, फेरेष्टी चोक, पारीजातपथ, अजरअमर रोड,मेनरोड र वडानम्बर १५को भोर्ले , राटोमाटे लगायतका स्थानमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गदैेै घरदैलो गरेका छन । त्यस्तै लोकतान्त्रिक गठबन्धनले हेटौँडा १५ को भोर्लेमा चुनावि सभा सम्पन्न गरेको छ । हेटौँडा १५ को भोर्लेमा आयोजित चुनाव सभालाई सम्बोधन गर्दे प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले हेटौँडा १५ सहित हेटौँडा नगरको साम्रर्ग विकासको लागी लोकतान्त्रिक गठबन्धन लाई विजयी गराउनु आवश्यक रहेको बताए । साथै शाक्यले हेटौडा नगरका धैरै वडामा बाम गठबन्धनले जित्दा जन्ताले विकासे आश्वासन भन्दा केही नपाएकोले लोकतान्त्रिक पक्षधरले जिते मात्रै राजनितिक संकक्रमणले निकास पाउँने र मकवानपुरले विकास पाउँने ठेकुवा गरे ।
त्यस्तै सभालाई सम्बोधन गर्दे राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले मकवानपुरे जन्ताले बाम गठबन्धनको झुटो आश्वासन भन्दा बढी केही नपाएको र जिल्ला बासीको मर्म भावनालाई मर्न नदिन लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार पवित्रा विक , क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल ,पार्टी सल्लाहाकार प्रभात दाहाल, काँग्रेस पार्टि प्रबक्ता प्रदिप कोईराला, काग्रेस नेतृ उमा दाहाल, राप्रपा क्षेत्रीय अध्यक्ष धुव्र संजेल, र १५ नम्बर वडाका वडा अध्यक्ष महारत्न लामा, ४ नम्बर वडाका चुनाव प्रचार संयोजक हरि प्रसाद पौडेल लगायत गठबन्धनमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)