Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडामै छायांकन गरिएको 'कमल के क्षेत्रीको 'मन'

chhetri-1680225825.jpg

१७ चैत, हेटौंडा  ।  नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रिय युवा पप गायक कमल के क्षेत्रीले मन बोलको गीत ल्याएका छन्। क्षेत्रीले राम नवमीको अवसरमा उक्त बोलको गीत सहितको म्यूजिक भिडियो  युट्युब च्यानलबाट सार्वजनिक गरेको हुन् । 

हेटौंडा- १७ मा रहेको पर्यटकीय क्षेत्र जुरेथुममा छायांकन गरिएको उक्त गितको म्युजिक भिडियोमा अध्यात्म र आन्तरिक पर्यटन समेतलाई जोडिएको छ । ४ मिनेट ३० सेकेन्डको म्युजिक भिडियो र गितमा मान्छेको मनको अवस्थालाई चित्रण गरिएको छ । म्युजिक भिडियोमा गायक कमल के क्षेत्रीको आफ्नै अभिनय रहेको छ। 

साधु सन्तनुदासको शब्द तथा सुजिल कर्मचार्यको संगीत संयोजन रहेको यो भिडियो सन्दिप न्यौपानले छायाङकन गरेका हुन । कमल के क्षेत्रीको  “आई लव यु ‘नाचन’, ‘तिम्रै मायाँले’ लगायतका गिता युवा माझ निकै लोकप्रिय रहेको छ। 

गितको म्युजिक भिडियो हेर्न तल लिङ्कमा थिच्नुहोस।

https://m.youtube.com/watch?v=vVGbXdoChIs&feature=youtu.be

https://m.youtube.com/watch?v=vVGbXdoChIs&feature=youtu.be

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार