Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सहकारी दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग

Screenshot_20230402_20064-1680445654.jpg

१९ चैत, हेटाैंडा । ६६ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा  मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग गरेकाे छ । 
मकवानपुर जिल्ला  बहुउद्देश्यीय  सहकारी  संघकाे आयाेजनामा भएको कार्यक्रममा चामल, तेल, फलफूल, मिठाई लगायतका सामारग्री आश्रमका अध्यक्ष  रामजी अधिकारीलाई हस्तान्तरण  गरिएकाे हाे । बागमती प्रदेश सहकारी  विभागका रजिस्ट्रार  नारायणप्रसाद ज्ञवालीकाे  प्रमुख आतिथ्यता एवं बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्याैपानेकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे । 
कार्यक्रममा बागमती प्रदेश सहकारी  बाेर्डका अध्यक्ष एवं सहकारी  दिवस मुल आयाेजक समितिका संयाेजक नारायणप्रसाद देवकाेटा, बागमती प्रदेश दुग्ध  विकास बाेर्ड सदस्य बासुदेव अधिकारी, राष्ट्रिय सहकारी  बैंक, हेटाैडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला बचत तथा ऋण  सहकारी संघ अध्यक्ष  कल्पना श्रेष्ठ, जिल्ला  दुग्ध  उत्पादक सहकारी  संघ अध्यक्ष  हरी कँडेल लगायतकाे उपस्थिति  रहेकाे थियाे । 
हाल आश्रममा २ सय जनाले आश्रय लिईरहेकाे बताईएकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार