Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस सोसाइटीका केन्द्रीय सदस्य समर्पण युनियनमा 

24271499_1534952903258649-1511962149.jpg

 १३ मंसिर ,हेटौँडा। नेपाल प्रेस सोसाइटीका केन्द्रीय सदस्य एवं नयाँ शक्ति पार्टीका नेपाल मकवानपुरको प्रचार विभाग प्रमुख केशव समर्पण आजबाट नेपाल प्रेस युनियनमा आवद्ध भएका छन  । 
हेटौँडामा आज आयोजित एक कार्यक्रममा समर्पण युनियनमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवं केन्द्रीय सदस्य राममणि दाहालले लोकतन्त्रमामात्र प्रेस तथा अभिब्यक्ति स्वतन्त्राको ग्यारेण्टी हुने भन्दै लोकतन्त्र संस्थागत र संविधान कार्यान्वयनमा आएको चुनौती सामना गर्न लोकतन्त्रवादी सञ्चारकर्मी अझ सजक र क्रियाशील बन्नुपर्ने अवस्था आएको बताउनुभयो । 
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संस्थागत विकास गर्ने युनियनको अभियानमा लाग्ने प्रतिबद्धताका साथ युनियनमा आवद्ध भएको नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यसमिति सदस्यसमेत रहनु भएका समर्पणले बताए  । 

युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा युनियनका उपाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघका पूर्व कोषाध्यक्ष मणिराज गौतम, युनियन सदस्य सुनिल शिवाकोटी र विजय पौडेल लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार