Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको हेटौँडा ९ र  १२ मा घरदैलो र कोणसभा

24271584_817291021785153_-1512054466.jpg

 

१४ मंसिर, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन   नजिकिए संगै लोकतान्त्रिक गठबन्धनले चनावि अभियान र घदरैलोलाई व्यापक बनाएको छ  ।घरदैलोलाई ब्यापक गर्दैै गठबन्धनले  आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ रमनटार र सिक्रेनीमा कोणसभा तथा वडा नम्बर १२ कै रमनटार र सिक्रेनीसहितआलदमार, भोर्ले आपघाट लगायतको स्थान घरदैलो कार्यक्रम गरेको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वका घरदैलो गरिएकोहो ।  घरदैलोपछी  आयोजित कोणसभालाई सम्बोधन गर्दै  लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापालेबामपन्थीहरुले  जन्ताको विश्वासलाई घात गरेको भन्दै अब जन्ताले बामपन्थीहरुलाई विश्वास नगर्ने बताए । त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले बाम गठबन्धनले मकवानपुरे जन्तालाई पिडा र दुःख मात्र दिएको भन्दै अब मतदातालाई लोकतान्त्रिक गठबन्धनको पक्षमा मत दिन बताए  ।

त्यसैगरी  राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले मकवानपुरको विकासको लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।घरदैलो कार्यक्रममा  निर्वाचन परिचाल संयोजक बिष्णु लामिछाने  ,राप्रपाका  केन्द्रीय सदस्य मधु अधिकारी, क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम  चन्द्र अर्याल माईकल , राप्रपा निकट महिला संगठनकी केन्द्रीय अध्यक्ष पवित्रा थापा , काँग्रेस जिल्ला  सल्लाहाकार प्रभात दाहाल, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, काँग्रेस नेतृ रिता खनाल लगायतकाको उपस्थिति रहेको थियो ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनले चनावि अभियान अनर्तगत हेटौंडा ९ मा घर दैलो कार्यक्रम सम्पन्न  गरेको छ  ।लोकतान्त्रिक गठबन्धन चुनाब प्रचार प्रसार समिती हेटौंडा ९ का सम्योजक बिरेन्द्र लामा को सम्योजकत्वमा आयोजित  घर दैलोमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम   चन्द्र  अर्याल माईकल ,काँग्रेस नेतृ रिता खनाल, नेपाल ट्रेड युनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल, जिल्ला सदस्य
माधब आचार्य, सचीव प्रदिप पराजुली युवा संयोजक मनिस घिमिरे रा प्र पा का केन्द्रीय सदस्य मधु अधिकारी सिताराम बर्तौला , महिला संघ सभापति लक्ष्मी अधिकारी ,नेपाली काग्रेसका नेता सिताराम मिस्र लगायत को उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार