Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा-६ तरुण दलको शुभकमाना दौडमा मिजार प्रथम

FB_IMG_1681476060601-1681476308.jpg

१ बैशाख, हेटौंडा । प्रत्यक  नयाँ बर्षमा नेपाली कांग्रेस तथा नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा हुने नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता यस बर्ष पनि सम्पन्न भएको छ । 

प्रतियोगितामा पहिलो सन्जिव मिजार दोस्रो उमेश गोङ्वा, तेस्रो शेखर स्याङतान भए। प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैँया प्राप्त गरे । मकवानपुरका ५७ जना धावकहरुको सहभागिता रहेको प्रतियोगितामा २ जना बालक र दुई जना महिलालाई प्रोत्साहन स्वरुप नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष कमल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौंडा उपमहानगरका उप प्रमुख राजेश बानियाँ, हेटौंडा-६ का वडाअध्यक्ष कृष्ण बहादुर दाहाल,७ का वडाअध्यक्ष दामोदर गौतम,१३का वडाअध्यक्ष पेम्बा लामा, कांग्रेस मकवानपुर सचिव भिमसेन महत,तरुण दल मकवानपुर सचिव सचेत थापा ,कांग्रेस ६ नम्बर सभापति रामहरी तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा  पार्टीका जिल्ला सदस्य, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो।प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघ मकवानपुरको प्राविधिक सहयोग रहेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार