Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नेविसंघको स्थापना दिवसमा ३० जनाले गरे रक्तदान

blood-1681952139.jpg

७ बैशाख, हेटौंडा । नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले नेविसंघको ५४ औं स्थापना दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । 
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले कांग्रेस मकवानपुरका पूर्व जिल्ला सदस्य राजिव सुवेदीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सहसचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य अन्जना उपाध्याय, क्याम्पस प्रमुख डा. शंकर उपाध्याय, मकवानपुर क्याम्पस स्वयवियु पदाधिकारी, नेविसंघका नेता तथा कार्यकताहहरुको उपस्थिति िरहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

थप समाचार