Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

उपनिर्वाचन: उम्मेदवार जसले आफैंलाई भोट हाल्दैनन्

Screenshot_20230423_10011-1682223437.jpg

१० बैशाख, हेटौंडा । उपनिर्वाचन भईरहेका क्षेत्रका उम्मेदवारहरूले आफुलाई मत दिन मतदाताहरूसंग मत मागेका छन् । तर उपनिर्वाचनमा होमिएका कतिपय उम्मेदवारले आफैंलाई भोट हाल्दैनन् । किनकी उनिहरू आफू उठेको क्षेत्रको मतदाता छैनन् । प्रमुख प्रतिष्पर्धी देखिएका नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र जसपाबाट उम्मेदवार बनेका कतिपय मतदानबाट बन्चित छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तीनै जना उम्मेदवारले मतदान गर्न पाउने छैनन् । एमालेका तीन र जसपाका एक उम्मेदवारले मतदान गर्न पाउने छैनन् ।
बारामा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव,  नेकपा  एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न पाउँदैनन् ।  यादव सप्तरी-२, पौडेल बारा-३ र खरेल काठमाडौँ-१ का मतदाता हुन्  ।
चितवन क्षेत्र नम्बर २ का रास्वपाका उम्मेदवार रवि लामिछाने र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको पनि अन्तै मतदाता नामावली भएकाले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । 
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैलाई मतदान गर्न भने पाउने छैनन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

थप समाचार