Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

फरार रहेका अमृतपाल सिंह भारतमा नै पक्राउ

Screenshot_20230423_10312-1682225311.jpg

फाइल तस्बिर

१० बैशाख, हेटौंडा । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह भारतमा नै पक्राउ परेका छन् । मार्च १८ देखि फरार रहेका खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको हो ।
पञ्जाब पुलिसले पनि आफ्नो ट्विटर ह्यान्डल मार्फत यसको जानकारी दिएको छ । उनलाई पञ्जाबको मोगाबाट पक्राउ गरिएको बताउँदै पञ्जाब प्रहरीले नागरिकहरूलाई शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ।
प्रहरीले कुनै पनि फेक न्युज सेयर नगर्न र सेयर गर्नुअघि समाचार पुष्टि गर्न पनि आग्रह गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको बताउँदै नेपाल प्रहरीलाई खोजिदिन आग्रह गरेको थियो । तर उनी भारतको पञ्जावबाटै पक्राउ परेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरका सिडिओद्वारा प्रहरी कार्यालयको निरीक्षण
Screenshot_20240612_16580-1718190826.jpg

३० जेठ, हेटौंडा । भर्खरै सरूवा भएर आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज चिलुवालले जिल्ला...

गर्मी बढेपछि हेटौंडाको विद्यालयमा दुई दिन बिदा
IMG_20240504_094323-1718189085.jpg

२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1718181276.jpg

३० जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा
Screenshot_20240612_14084-1718180670.jpg

३० जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
Screenshot_20240612_14022-1718180259.jpg

३० जेठ, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । निर्वाचन...

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो
pexels-pixabay-46798-1718160100.jpg

३० जेठ, हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति...

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने
Ram-sahay-1718158729.jpg

३० जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718158014.jpg

३० जेठ, हेटौंडा । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन...

नेपाल र श्रीलंकाबिचको खेल रद्ध
20240612_074455-1718157674.jpg

३० जेठ, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहानको नेपाल र श्रीलंकाबिचको खेल रद्ध भएको छ ।...

थप समाचार