Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

तनहुँ १: २४ वडाको ३५ हजार ३६ मतगणना, स्वर्णिम ७६७४ मतले अगाडि

Screenshot_20230424_15055-1682335039.jpg

११ बैशाख, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म २४ वडाको मत गणना कार्य सम्पन्न भएको छ । 
३५ हजार ३६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमनै राखेका छन् । डा वाग्ले ७ हजार ६७४ मतले अग्रता लिइरहेका छन् । 
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले १० हजार २२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गरेका छन् ।
उपनिर्वाचनका लागि यस निर्वाचन क्षेत्रमा महिलातर्फ ६३ हजार ७६५ र पुरुषतर्फ ५९ हजार ५४० गरी कूल १ लाख २३ हजार ३०५ जना मतदाता कायम भएका थिए । आइतबार सम्पन्न उपनिर्वाचनमा ३४ हजार ६७ महिला र २९ हजार ६९० पुरुष गरी ६३ हजार ७५७ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । 
सार्वजनिक विवरण अनुसार उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार