१६ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धन कसैको बिरुदमा नभई साम्यवादी खतरालाई जोगाउन र देश विकासका लागि भएको बताएका छन । संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ६ र ७ ले आज गौरीटार र नागस्वती चोकमा छुट्टा छुट्टे आयोजना गरेको चुनाबी सभालाई संबोदन गर्दै मन्त्री थापाले बाम गठबन्धनको तालमेलले लोकतन्त्र कमजोर पार्न सक्ने परिस्थीती देखा परेको बताउदै देशको विकास र लोकतन्त्रतीक शासनको मान्यता बलियो हुने भएकाले लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको गठबन्धन बनेको बताएका हुन ।
थापाले अब ५ बर्ष देश विकासको साँचो जिम्मा लाउने पालो आएकोले जन्ताले लोकतान्त्रिबादहरलाई नै उक्त साँचो जिम्मा लाउने विश्वास व्यक्त गरे र धरान चतरा मार्ग, हेटौंडाको चक्रपथ निर्माणमा काँग्रेस र राप्रपा एक भएर लाग्ने उनले प्रतिबद्धता जनाएक छन।.
यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार अशोक शाक्यले यो निर्वाचन राजनैतिक लडाई नभई विकाससंग जोडिएको लडाई भएको बताए । उम्मेदवार शाक्यले एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नम व्यस्त रहेको आरोप लगाउँदै उनले कम्युनिष्टको झुटो कुरामा नअल्झिन मतदातालाई अनुरोध गर्दै मकवानपुरको मुहार फेर्न लोकतान्त्रिकले जित्न आवश्यक रहेको बताए ।
६ नम्बर प्रचारप्रसार समिति संयोजक गणेश बहादुर भ्लोन र ७ नम्बर वडाका चुनाव प्रचार संयोजक दामोदर गौतमको छुट्टा छुट्टे अध्यक्षतामा भएको कोणसभामा राप्रपाका समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्ण’ लामिछाने, निवार्चन क्षेत्र नम्बर १निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल, काग्रेस हेटौँडा नगर सभापति आन्नदराम पराजुली , लगातकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ,राप्रपाका सह माहामन्त्री राजाराम बर्तौला , केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, राप्रपा जिल्ला उपाध्यक्ष गुञ्ज न्यौपाने ,काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, कागे्रस क्षेत्रिय सभापति तारानाथ चौलागाई, ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १५ नम्वर वडा अध्यक्ष महारत्न लामा , लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



