१६ मंसिर, हेटौंडा । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नजिकिए सँगै लोकतान्त्रिक गठबन्धनको चुनावि कार्यक्रम अन्तर्गत शनिबार हेटौंडा १ मा घरदैलो कार्यक्रम भएको छ । लोकतान्त्रिक गठबन्धनसहितको टोलीले मतदाताको घर घरमा पुगेर मत मागेका थिए ।
घरदैलो कार्यक्रममा मकवानपुर २ नम्वर प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्रको रक्षा, आर्थिक समृद्धि, विकास निर्माण र स्थायी शान्तिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै लोकतान्त्रिक गठबन्धनको पक्षमा मतादन गर्न मतदातालाई अनुरोध गरेका थिइन् । घरदैलो कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नम्बर २ क का प्रदेश सभा उम्मेदवार यतिराज सापकोटा, समानुपातिक उम्मेदवार लक्ष्मी श्रेष्ठ, नेपाली काँग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलि, नेपाली काँग्रेस हेटौंडा १ नम्वर वडाका सभापति हरिकृष्ण महर्जन, हेटौंडा १ नम्वर वडाका अध्यक्ष सविन न्यौपाने, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नेपाल तरुण दल १ नम्वर वडाका अध्यक्ष विकेशलाल श्रेष्ठको सहभागिता रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



